Homepoems शब्द Samarpit Prakash October 07, 2017 निशब्द बनाइदिन्छ मौनताले बोल्दैन जब अधरले प्रलय पछिको शान्ति घेर्दछ सिंगो सियरा जहाँ रुमलीरहन्छ सानो संसार केवल त्यहि असरले पवित्र पहेँलो पताका लहराउँछ मस्तिस्कमा कल्पनाको कलिलो किरण नष्ट भइदिन्छ बोल्दैन जब अधरले अपरिचित बन्दैछ नाता एक शब्दको दुरिले शब्द एक शब्द।। poems Facebook Twitter