Featured Posts

परदेशी

 म त,देशभित्रै बिदेसिएकोपरदेशी हुँ ।घरबाट टाढा छु ,तर देश छोडेको छैन ।छन् सपना,पुरा गर्ने आधार जोडेको छैन ।छु त खेलिरहेको लुकामारी समय र भाग्यसँग ।हुन त,दुख गर्न खासै कुनै मौका पाएको छैन ।भनूँ छैन दुख, खुसी आएको छैन ।म त,देशभित्रै बिदेसिएको परदेशी हुँ ।मेरा दुख दुख होइनन् केवल गुनासा हुन्गुना...

मान्छे

रहरै रहरमा यो तिम्रो सहरमा बाटो बिर्सिएको मान्छे हुँ म माटो बिर्सिएको मान्छे हुँ म  रहरै रहरमामान्छेको लहरमामन मस्तिष्क र मानवताबिर्सेका विरक्त बिरामीसँग सँगै हिँडेर निकै थाकेर बसेको मान्छे हुँ मभागेर बसेको मान्छे हुँ  मसबैलाई आफन्तै ठानी देखेर दयालु दानीमिठो मायालु बानी झुटो रहेछ जानी प्रहार प्रेम र पिडा बोकेर हिडेको मान्छे हु मभोगेर हिडेको...

एउटा कविता तिम्रो लागी

तिमी बिछट्टै फरक छौ यति फरक किअसल र खराबतिमीसँग मिल्दैन ।ठिक र बेठिकतिमीभन्दा अलग छ ।स्थिर वा अस्थिरतिमी होइनौ ।तिमी बिछट्टै फरक छौ यति फरक कितिमीलाई दुस्मन या मित्रभन्नै मिल्दैन ।न हौ,आफन्त या पराई ।तिमी मेरो आफ्नै हौर होइनौ पनि ।ए प्रिय,म तिमीबिना खुसी हुनसक्दै सक्दिनन त तिम्रो उपस्थितिमा नै ।म तिमीलाई माया गर्छुअनि घृणा पनि ।तिमी मेरो जीवन हौतर मेरो कोही पनि होइनौतिमीलाई चिन्नकि तिमी...

Miracles Happen

My six years old son was accumulating his playthings in the waiting room, which I had been watching passionately. The television had been running aside, BBC News, nobody of us had been really paying attention to it, aimlessly. Asim had lost a brick, maybe, that he was unable to complete the plastic house with the bricks I had bought for him more than a month ago. I was passing my instructions, I...

ढुकुरे

  ढुकुरे। हाम्रो सहरको “लिजेण्ड” हो ऊ।  वास्तविक नाम पनि थियो होला उसको तर मलाइ कहिल्यै थाहा भएन। न त ऊसँग सोध्ने आँट नै भयो। उसको अस्तित्व त मैले थाहा पाउनु भन्दा धेरै अगाडी थियो होला तर मैले पहिलो पटक उसको भेउ पाएको म कक्षा आठ / नौ मा पढ्दा ताका हो। हामी हरेक दिन विद्यालय आउँदा जाँदा उसलाई बाटोमा बरालिँदै हिँडेको देख्थ्यौँ। बेग्लै किसिमको सेलिब्रेटी थियो उ - सबैले चिन्दथे तर उ कसैको...

आफै स्वतः स्फुर्त गर्नुपर्ने कामको लागी गोविन्द केसी अनसन बस्नुपर्ने?

“गोविन्द केसी प्रकरण: धेरै चपायो भने चिनी पनि तीतो हुन्छ।” ट्विटर मा यस्तै एउटा पोस्ट देखेँ। प्रोफाइल खोलेर हेर्दा एउटा निलो चिन्हले प्रमाणित एउटा अकाउन्ट खुल्यो। उक्त अकाउन्ट थियो बिष्णु रिजालको, जसको अकाउन्टकै बायोमा लेखिएको थियो-”उपप्रमुख, नेकपा परराष्ट्र बिभाग”।सत्तारुढ दलकै एकजना नेताले यस्तो लेख्नु  कुनै अचम्म हुँदै भएन । अवश्य पनि उहाँलाई चिनी धेरै खायो भने तितो हुन्छ भन्ने दिव्य ज्ञान...

प्रचारबाजी र घटना

अहिले हाम्रो सामाजिक सञ्जालमा तिन चारओटा कुराहरूको खुबै टिप्पणीहरू भइरहेको छ, ती हुन, टीकटक भर्सेस युट्युब, कालापानी, वर्षा राउतले यसमाथि दिएको स्टेटमेन्ट र पछिल्लो समय रुकुम घटना। विषयवस्तुमा जानु पहिले म तपाईँलाई तिन वटा प्रश्नहरू राख्छु यसका उत्तरहरू तपाइको दिमागमा तयार पर्नुहोला, ताकि प्रस्तुत हुन गइरहेको विषय बुझ्न सजिलो होस्। १. टिकटक र युट्युबमा मान्छेहरू किन एक अर्कालाई उडाएर कन्टेन्ट...